परिचय
यस-म्यागेजिन ले शिक्षा संग सम्बन्धित विविध लेख, अपडेट, इभेन्ट र अनुसन्धानहरुको प्रस्तुति गर्दै लाने छ । तथ्यगत लेखहरुलाई बढि भन्दा बढी समेट्दै, लेखमा प्रयोग भएका सूचना र तथ्यहरु समय-समयमा अद्यावधिक(Update) गर्दै लाने छौं, जसले लेखहरुलाई सँधैका लागी उपयोगी र समय सान्दर्भिक बनाउन भूमिका खेल्ने छ ।
यस-म्यागेजिनमा समेटिने कुरा हरुलाई निम्न आधारमा चयन गर्ने छौं।
- धेरै खोजिएका र प्रचलनका शिर्षकहरु
- धेरै खोजिएका र प्रचलनका शिर्षकहरु
- लामो समय सम्म उपगोगी हुने शिर्षकहरु
- व्यापारिक सम्बन्ध, व्यावसायिकता कायम राख्दै राष्ट्रिय हित हुने शिर्षकहरु
- व्यापारिक सम्बन्ध, व्यावसायिकता कायम राख्दै राष्ट्रिय हित हुने शिर्षकहरु
यस-म्यागेजिन भित्र रहेका विषयहरु लाई निम्न-अनुसार वर्गिकरण गरिएको छ।
|---- Event [ इभेन्ट ]
( यस अन्तर्गत इभेन्टहरुको प्रस्तुति गर्नेछौं। )
|
|
|---- Article [ लेख ]
| ( यस अन्तर्गत लेखहरुको प्रस्तुति गर्नेछौं। )
|
|---- Update [ अपडेट ]
| ( यस अन्तर्गत अपडेटहरुको प्रस्तुति गर्नेछौं। )
सम्पर्क
यस-म्यागेजिन
यस-म्यागेजिन
Website: www.yesmagazine.com.np
Facebook Page : facebook.com/yesemagazine
Facebook Page : facebook.com/yesemagazine