स्माइल कन्टेस्टमा सहभागि बनौ

यस म्यागेजिनले शुरु गरेको स्माइल कन्टेस्टमा राम्रो जनसहभागिता देखिएको छ । कन्टेस्ट शुरु भएको एक हप्ता  नबित्दै सय भन्दा बढीको  स्वत-स्फुर्त सहभागिता रहेको छ ।

यसमा सहभागी हुन तपाइले आफ्नो हँसिलो , राम्रो रेसोलुसन (Quality) भएको , क्लोजअप  फोटो,  यसम्यागेजिनको फेसबुक पेजमा वा इमेल ठेगानामा पोस्ट गर्नु पर्ने हुन्छ । फोटो संगै तपाई ले आफ्नो ठेगाना , इमेल , फोन नम्बर पनि संगै पठाउनु पर्ने हुन्छ ।


चाँडो भन्दा चाँडो यस म्यागेजिन टिमले तपाईले पठाएको फोटो लाई केही थप एडिट गरेर आफ्नो फेसबुक एल्बममा पोस्ट गर्दछ  र  सो कुराको जानकारी सम्बन्धित व्यक्ति लाई  तत्कालै दिने  गर्दछ ।

यस पश्चात सम्बन्धित सहभागी व्यक्ति ले आफुले चिने जानेका साथी भाई आफन्त हरुलाई आफ्नो फोटो मा बढी भन्दा बढी लाइक गर्न अनुरोध गर्ने गर्दछन् ।

तर फोटो संग संगै यस म्यागेजिनको फेसबुक पेजमा पनि लाइक (भोट) गर्नु पर्ने हुन्छ । त्यस्ता लाइकहरु जुन सहभागीको फोटो मा छन् तर यस म्यागेजिनको फेसबुक पेजमा छैनन् भने ति लाइक अमान्य हुनेछन। यसैले भोट गर्नेले सहभागीको फोटो संगै पेजमा पनि लाइक गरेको हुनु पर्दछ  ।

अवश्य पनि , सर्वमान्य सिद्दान्त अनुशार अर्थात् त्यस्तो फोटो जसले सबै भन्दा बढी लाइक पाउने छ , त्यो नै सर्वोत्क्रिस्ट ठहरिनेछ । अन्तिम मा यस म्यागेजिनले  तिन वटा धेरै लाइक पाउने फोटो लाई चुन्ने छ र पुरस्कृत गर्ने छ  ।

No comments:
Write comments