यसमा सहभागी हुन तपाइले आफ्नो हँसिलो , राम्रो रेसोलुसन (Quality) भएको , क्लोजअप फोटो, यसम्यागेजिनको फेसबुक पेजमा वा इमेल ठेगानामा पोस्ट गर्नु पर्ने हुन्छ । फोटो संगै तपाई ले आफ्नो ठेगाना , इमेल , फोन नम्बर पनि संगै पठाउनु पर्ने हुन्छ ।
चाँडो भन्दा चाँडो यस म्यागेजिन टिमले तपाईले पठाएको फोटो लाई केही थप एडिट गरेर आफ्नो फेसबुक एल्बममा पोस्ट गर्दछ र सो कुराको जानकारी सम्बन्धित व्यक्ति लाई तत्कालै दिने गर्दछ ।
यस पश्चात सम्बन्धित सहभागी व्यक्ति ले आफुले चिने जानेका साथी भाई आफन्त हरुलाई आफ्नो फोटो मा बढी भन्दा बढी लाइक गर्न अनुरोध गर्ने गर्दछन् ।
तर फोटो संग संगै यस म्यागेजिनको फेसबुक पेजमा पनि लाइक (भोट) गर्नु पर्ने हुन्छ । त्यस्ता लाइकहरु जुन सहभागीको फोटो मा छन् तर यस म्यागेजिनको फेसबुक पेजमा छैनन् भने ति लाइक अमान्य हुनेछन। यसैले भोट गर्नेले सहभागीको फोटो संगै पेजमा पनि लाइक गरेको हुनु पर्दछ ।
अवश्य पनि , सर्वमान्य सिद्दान्त अनुशार अर्थात् त्यस्तो फोटो जसले सबै भन्दा बढी लाइक पाउने छ , त्यो नै सर्वोत्क्रिस्ट ठहरिनेछ । अन्तिम मा यस म्यागेजिनले तिन वटा धेरै लाइक पाउने फोटो लाई चुन्ने छ र पुरस्कृत गर्ने छ ।