Pages

नेपालका आधिकारीक वित्तीय संस्था / बैंक हरु ( Banks in Nepal)

नेपालमा नेपाल राष्ट्र बैंकले देश भित्र सेवा दिने कुनै पनि बैंकहरु लाई दर्ता गर्ने , इजाजत दिने, खारेज गर्ने  र नियमन गर्ने कार्य गर्दछ। कुनै पनि बित्तिय संस्था को बिस्वश्नियता नेपाल राष्ट्र बैंकले दिएको इजाजत र बर्गीकरण मा धेरै भर पर्ने हुन्छ। साथै कुनै पनि बैंकको ग्राहक संख्या र ग्राहकहरुको बैंक प्रतिको बिस्वश्नियता पनि बिस्वश्नियताको मुख्य कुरा हुने गर्दछ नै।



नेपाल राष्ट्र बैंकले समय समयमा नेपाल भित्र संचालनमा रहेका वित्तीय संस्थाहरुको बर्गिकरण, उनीहरुकों चुक्तापूंजी, संचालन मिति र कार्य क्षेत्र लाई उल्लेख गर्दै रिपोर्ट सार्वजनिक गर्दछ। त्यही रिपोर्ट नै विभिन्न व्यक्ति, संघ संस्था ले आवस्यकता अनुरुप प्रयोग गर्ने गर्दछन।


देशको केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंक हो।  राष्ट्र बैंकले  देशको मौद्रिक नीति र आपूर्तिको जिम्मेवारी लिएको हुन्छ।  सामान्यतया नेपालमा बैंकका ४ प्रकारहरु छन्। वाणिज्य बैंक (Class A), विकास बैंक (Class B ), वित्त कम्पनीहरू (Class C ), र लघुवित्त विकास बैंकहरू (Class D ) हुन्। 


यस वैकबाट २०७६ असोज मसान्त सम्ममा वित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त गरी हाल वित्तीय कारोवार गर्दै आएका इजाजतपत्रप्राप्त संस्थाहरुको नामावली निम्नानुसार रहेको छ ।





हाल दर्ता र संचालन मा रहेका क वर्ग का बैंक हरु यस प्रकार छन्।

[ Class A Banks / Commercial Bank in Nepal ]


Name of Commercial Bank
Links
1. Nepal Bank Limited
www.nepalbank.com.np
2. Rastriya Banijya Bank Limited
www.rbb.com.np
3. Nabil Bank Limited
www.nabilbank.com
4. Nepal Investment Bank Limited(previously Nepal Indosuez Bank)
www.nibl.com.np
5. Standard Chartered Bank Limited(previously Nepal Grindlays Bank Limited)
www.standardchartered.com.np
6. Himalayan Bank Limited
www.himalayanbank.com
7. Nepal SBI Bank Limited
www.nepalsbi.com.np
8. Nepal Bangladesh Bank Limited
www.nbbl.com.np
9. Everest Bank Limited
www.everestbankltd.com
10. Bank of Kathmandu Lumbini Limited
boklumbini.com
11. Nepal Credit and Commerce Bank Limited(Previously Nepal Bank of Ceylon Limited)
Nccbank.com.np
12. Machhapuchre Bank Limited
Machbank.com
13.   Kumari Bank Limited
www.kumaribank.com
14.  Laxmi Bank Limited
www.laxmibank.com
15. Siddharth Bank Limited
www.siddharthabank.com
16. Global IME Bank Limited
Globalimebank.com
17. Citizens Bank International Limited
Ctznbank.com
18. Prime Commercial Bank Limited
Eprimebank.com
19. NIC Asia Nepal Limited
nicasiabank.com
20. NMB Bank Limited
Nmb.com.np
21. Prabhu Bank Limited
prabhubank.com
22. Mega Bank Limited
Megabanknepal.com
23. Sunrise bank limited
Sunrisebank.com.np
24. Janata Bank limited
Janatabank.com.np
25. Civil Bank limited
Civilbank.com.np
26. Century commercial bank limited
Centurybank.com.np
27. Sanima Bank limited
Sanimabank.com
28. Agricultural Development Bank
adbl.gov.np


[ धन्यबाद ]



रिपोर्ट / लेख बारे विशेष जानकारी ... ...

तयार गरिएको मिती : 10 - Feb - 2020, शाहीक आचार्य


संशोधन गरिएको मिती :


प्रयोग भएका श्रोत हरु :

Figure is presented from NRB website, Dated 10 - Feb - 2020


नेपाल राष्ट्र बैंक को आधिकारिक वेभ साइट यहाँ उपलब्ध छ।



हाल वित्तीय कारोवार गर्दै आएका इजाजतपत्रप्राप्त संस्थाहरुको नामावली हेर्न यो लिंक मा जानु होला । 



Recommended Posts × +